• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

चितवनमा थपिए २८९ जना ,३७२० संक्रमित घरमै

  • खबरदाता

चितवनमा थपिए २८९ जना ,३७२० संक्रमित घरमै

 

परिक्षण गरिएकामध्ये ३५ प्रतिशतमा संक्रमण।

माघ १२ ,२०७८

चितवनमा सोमबार २८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ६३७ जनाको पिसीआर र १८२ जनाको एन्टिजेन परिक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै २२१ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ३७५८ पुगेको छ। संक्रमित मध्ये ३७२० होमआइसोलेसन र ३८ जना संस्थागत आइसोलेसनमा छन।

कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या ४३८ पुगेको छ।

जिल्लामा आज १४६ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १२, २०७८, बुधवार ०९:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८