• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको निर्माणाधिन ६ लेन सडकमा कन्टेनर पल्टिँदा चालक घाइते

  • खबरदाता

चितवनको निर्माणाधिन ६ लेन सडकमा कन्टेनर पल्टिँदा चालक घाइते

 

माघ १७,२०७८

चितवन । चितवनमा निर्माण भइरहेको ६ लेन सडक खण्डमा कन्टेनर पल्टिँदा चालक घाइते भएका छन।

सडक विस्तार भइरहेको भरतपुर १२ को नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा सोमबार दिउँसो करिब साढे २ बजे प्रदेश ०३(००१(००५ ख ९९७० नम्बरको कन्टेनर अनियंत्रित भइ बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : माघ १७, २०७८, सोमवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८