• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा प्रधानमन्त्री नजाने

  • खबरदाता

आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा प्रधानमन्त्री नजाने

 

चैत २८,२०७८

निर्वाचन आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा कार्यक्रममा प्रधानमन्त्री नजाने भएका छन।

यसअघि प्रधानमन्त्री देउवा मंगलबार मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।

निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा नजाने भएको खानेपानी मन्त्रालयले जनाएको छ।

मंगलबार खानेपानी मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम राखेको थियो।

  • प्रकाशित मिति : चैत २८, २०७८, सोमवार २०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८