• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
न्याय माग्न पुगेकी विनु यादव सर्वोच्चको गेटबाटै नियन्त्रणमा
  • खबरदाता

मंसिर १३,२०७९   महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वोच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् । पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी...

गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईको मृत्यु
  • खबरदाता

मंसिर १३,२०७९   काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ...

नियमित सेवामा फर्किए डा. अधिकारी, हारे पनि प्रतिबद्धतापत्र अनुसार काम गर्ने
  • खबरदाता

मंसिर १३,२०७९   चितवन - मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छम । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी...

विश्वकप फुटबल :आज समूह ‘ए’ र समूह ‘बी’ का दुई- दुई खेल हुँदै
  • खबरदाता

मंसिर १३, २०७९   विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।   आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि...

मुस्ताबाट यस वर्ष पचास करोडको स्याउ निकासी
  • रासस

मंसिर १३, २०७९   मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ...

आज मंसिर १३ गते मंगलबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर १३ ,२०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १३ गते मंगलबार, ईसं. २९ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष षष्ठी, नक्षत्र- श्रवण, योग- ध्रुव, करण- तैतिल, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६ । मेष -...

नक्कली प्रशासकीय अधिकृत बाग्लुङबाट पक्राउ
  • रासस

मंसिर १२,२०७९   जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना...

पुल्चोक साकोसको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा काप्री
  • खबरदाता

मंसिर १२,२०७९ / टिकादत्त तिमिल्सिना पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। सोमबार भरतपुरको नारायणगडमा सम्पन्न साधारण सभा तथा अधिबेशनले मेनका चापागाईं काप्रीलाई अध्यक्षमा निर्वाचत गरेको छ। यस्तै साकोसको उपाध्यक्षमा मिना श्रेष्ठ ,...

जनताका समस्या सुन्न चौधरीले खोले सम्पर्क कार्यालय
  • खबरदाता

मंसिर १२,२०७९   नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालयको स्थापना गरेका छन। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम ० निर्वाचन क्षेत्र न। १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत कांग्रेसका केन्द्रिय सदस्य चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८