• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज मंसिर १३ गते मंगलबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर १३ गते मंगलबार, कस्तो रहला तपाइँको भाग्य !

मंसिर १३ ,२०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर १३ गते मंगलबार, ईसं. २९ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष षष्ठी, नक्षत्र- श्रवण, योग- ध्रुव, करण- तैतिल, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६ ।

मेष – आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष – चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन – प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट -अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।

सिंह -मान(सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या – दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला – जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक – आँटेको काम तत्काल बन्ने समय छ ।

धनु -स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर – आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ – रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन – माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर १३, २०७९, मंगलवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८