• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
बेलायतमा एकैदिन ३७ हजार बढी संक्रमित
  • खबर मुलुक

भदौ ५, २०७८ बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा...

अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य सुरु

साउन ३२, २०७८ द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र...

हैटीमा भूकम्प : ३ सयधेरैको मृत्यु

साउन ३१, २०७८ हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी...

जसको मुख बिश्वमै ठुलो मानिन्छ

साउन १८, २०७८ -एजेन्सी अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेर्सो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ । राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि...

युरोकपको साबिक विजेता पोर्चुगलको सामना गर्दै बेल्जियम

असार १३,२०७८ युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आइतबार मध्य राति ९१२ः४५० विश्व फुटबल दुई हेभिवेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको साबिक विजेता पोर्चुगलले फिफा वरीयताको नम्बर एक स्थानमा रहेको बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दै छ । विश्व फुटबलमै आकर्षक छाप राखेको...

उरुग्वे क्वार्टर फाइनलमा
  • खवरमुलुक सम्बाददाता

असार ११,२०७८ उरुग्वे कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा बोलीभीयालाई २–० ले हराउँदै उरुग्वे क्वार्टर फाइनल प्रवेश गरेको हो । ४० औ मिनेटमा बोलीभीयाका कार्लोस लोम्पेले आत्मघाती गोल गरे भने ७९...

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

असार १०,२०७८ लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या...

इरानको नयाँ राष्ट्रपतिमा रायसी निर्वाचित
  • खबरदाता

असार ६,२०७८ इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले...

अमेरिका र भारतमा संक्रमणदर घट्दो
  • खबरदाता

जेष्ठ २४,२०७८ अमेरिकामा र भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा १ लाख २ हजार भन्दा कममा सङ्क्रमण देखियो । यसै गरी अमेरिकामा पनि ६ हजार ५ सय भन्दा कममा सङ्क्रमण देखिएको छ । अमेरिका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८