असार ६,२०७८ इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले...
जेष्ठ २४,२०७८ अमेरिकामा र भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा १ लाख २ हजार भन्दा कममा सङ्क्रमण देखियो । यसै गरी अमेरिकामा पनि ६ हजार ५ सय भन्दा कममा सङ्क्रमण देखिएको छ । अमेरिका...
जेष्ठ १८,२०७८ नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ । गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको...
जेष्ठ १५, २०७८ भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६...
कतारबाट ५० हजार, साउदी अरब २६ हजार, साइप्रस १७ हजार, संयुक्त अरब इमिरेट्स ५ हजार, रोमानिया ९ हजार, बहराइन १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग जेष्ठ १२, २०७८- होम कार्की काठमाडौँ — कोरोनाको संक्रमणको दोस्रो लहर...
बैशाख २४,२०७८ कोभिड–१९ संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाएको छ। एक दिनमा संक्रमितको संख्या सबैभन्दा बढी चार लाख १४ हजार थपिएको छ भने ३९ सयको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा चार लाख...
भारतमा एकै दिन ३ लाख ३२ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। आईसीयू भरिएका छन् भने अक्सिजनको अभाव हुँदा संक्रमितको मृत्यु हुने क्रम बढेको छ। बैशाख १०,२०७८ कोरोनाको दोस्रो लहर...
बैशाख ९ , २०७८ भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख १५ हजार ९२५ जनाका संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ पुगेको छ। भारतमा अहिलेसम्म १ करोड ५९ लाख २४ हजार...
बैशाख ६,२०७८ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार एक सताको लागी लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सोमबार राति १० देखि लागु हुने गरि एक हप्ता सम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको हो। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८