• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
चितवनमा चरा गणना : ५ हराए, १ प्रजाति थपिए

माघ ४, २०७७ चितवन । चितवनमा यसपटकको चरा (जलपंक्षी) गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनद्धारा संचालन गरीएको उक्त चरा गणनामा यसवर्ष ५३ प्रजातीका चराहरु भेटिएका छन् अघिल्लो बर्ष ५७ प्रजाति फेला परेकोमा ५ प्रजाति यसपालि नदेखिएका हुन्...

बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा ३ जना बेपत्ता
  • खवरदाता

मंसिर ११,२०७७ भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वीराजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ । आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले बच्चा जन्मायो

मंसिर ११, २०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको अर्नाले बच्चा जन्माएको छ । मंसिर ७ गते आईतबार निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको खुल्ला खोरमा एउटा अर्नाले वच्चा जन्माएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यस आर्थिक...

दशैँ मनाउन नेपाल आए सिकारी चरा

  कार्तिक -१५,२०७७ दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् । मांसाहारी...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  कार्तिक-१५, २०७७ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य...

गाडी भाडा ८५० मा १४५० लियो
  • खवरदाता

कार्तिक–८, २०७७ चितवन । चाडपर्वको समय वढि भाडा असुल गर्ने सवारीबाट भाडा फिर्ता गराइएको छ । काठ्माण्डौबाट कोपिलाकोट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ७३२ नम्वरको बसले बढी भाडा लिएपछि अस्थाई ट्राफिक प्रहरी पोष्टबाट खटिएको ट्राफिक प्रहरीले भाडा वढि लिनेहरुलाई...

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिती विस्तार
  • खवरदाता

कार्तिक– ५, चितवन सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले चितवन कार्यसमितिको बिस्तार गरेको छ । चितवन शाखाको संयोजकमा डा.बिजयचन्द्र आचार्य, उपसंयोजकमा रामहरि भण्डारी र सचिवमा रामहरी तिमिल्सेना सहित पहिलेनै गठन गरिएको समितीले पुर्णता पाएको हो । विस्तारित कार्यसमितीमा कोषाध्यक्ष सहित १३ जना...

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना
  • खवरदाता

कार्तिक–३, २०७७ नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण...

आजको एक सहित चितवन राष्ट्रिय निकुञ्जमा ५ गैंडा मरे
  • खवरदाता

आश्विन–१७, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शनिवारसम्म ५ वटा गैंडा मरेको छ । चालु आर्थिक वर्षको असोज १७ गते सम्म ५ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अशोक रामले जानकारी दिए । नारायणी नदीले वगाएको पोथी गैंडा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८