• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

आजको एक सहित चितवन राष्ट्रिय निकुञ्जमा ५ गैंडा मरे

  • खवरदाता

आजको एक सहित चितवन राष्ट्रिय निकुञ्जमा ५ गैंडा मरे

आश्विन–१७, २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शनिवारसम्म ५ वटा गैंडा मरेको छ ।

चालु आर्थिक वर्षको असोज १७ गते सम्म ५ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अशोक रामले जानकारी दिए ।

नारायणी नदीले वगाएको पोथी गैंडा नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका ७ नेपाली नहर जिरो आरडी भन्ने स्थानमा शनिवार फेला परको उनले बताए ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८