• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि
  • खबरदाता

पुस- १७, २०८०   रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए। ‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’उनले भने। स्याङ्जाका...

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु
  • रासस

पुस- १५, २०८० म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३...

तनहुँबाट विदेशी पर्यटक तीन दिनदेखि​ सम्पर्कविहीन
  • रासस

पुस १४, २०८० दमौली (तनहुँ)- बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले...

मन्त्रीका अंगरक्षक मृत फेला
  • खबरदाता

कात्तिक २१, २०८० हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको...

सिरहामा एक प्रधानाध्यापकले विद्यालयमै झुण्डिएर आत्महत्या गरे
  • रासस

कात्तिक २०, २०८० सिरहा - गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज...

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान
  • खबरदाता

कात्तिक- १४, २०८०   दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित...

तस्करका ट्रिक : महिलालाई पशुपतिनाथ दर्शन गराउने, सुनका ‘कचौरा’ र ‘अम्खोरा’ दिँदै पठाउने
  • खबरदाता

भदौ ८,२०८०   नेपालमा सुन तस्करी कुन तहसँग भइरहेको छ भन्ने एउटा मात्र उदाहरण हो, तामा वा पित्तलको जलप लगाइएका तर सुनले बनाइएका ‘कचौरा र अम्खोरा’। त्यसो त सुन तस्करहरूले पानी तान्ने पम्पदेखि मोटरसाइकलको ब्रेक सुमा समेत सुन ओसारिरहेकै छन्।...

जापानबाट भिडियोकल गर्दै नेपाली युवतीले गरिन् आत्महत्या
  • खबरदाता

भदौ ६, २०८०     जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदाकै अवस्थामा भिडियो कल गरेर झुण्डिएकी छन् । परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाए पनि पारिवारिक असमझदारीपछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको...

भरतपुरमा आउटसोर्स श्रमिक संगठन आन्दोलित

हालै बढेको तलव वृद्धि नभए आन्दोलन चर्कने चेतावनी श्रावण–१६, २०८० / एलिशा तिमिल्सिना भरतपुर महानगरपालिका अन्तरगत श्रमिक वर्गको हितका लागि तलव वृद्धि लगायतको माग राख्दै नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन आन्दोलित भएका छन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन जिल्ला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८