असार २१, २०७८ मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने...
असार १९,२०७८ कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ । अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो...
असार १७, २०७८ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल...
असार १५, २०७८ कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु...
असार ९, २०७८ गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु...
जेष्ठ ५,२०७८ अस्पताल शय्यामा सुतिरहेका एक वृद्ध माथि एक परेवा बसिरहेको तस्बिर फेसबुकमा केही दिन यता शेयर भइरहेको छ । एक नर्सले खिचेको दाबी गरिएको उक्त तस्बिरमा ती बिरामी वृद्धलाई कोही भेट्न नआएका तर एउटा परेवा सधैँ आउने र बस्ने...
फागुन १०,२०७७ चितवन । चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने भएको छ । तथ्याङ्क कार्यालय चितवनले उक्त रजिष्टर तयार पार्ने कार्यालय प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए। जिल्लामा संचालित आर्थिक क्रियाकलाप संचालन गर्ने उद्योग व्यवसायहरुको विवरण राखेर उक्त रजिष्टर तयार पारिने...
फागुन ४,२०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार ४ वटा गैँडा चोरी सिकारीका कारण मरेका हुन भने २० वटा गैँडा प्राकृतिक कारण मरेका छन। मंगलबार पुन...
कृषि प्रधानदेशमा प्रत्येक क्षण कृषकका समस्याहरु तथा अभिलेखहरु तयार गरिनुपर्ने अवस्थामा १० /१० वर्षमा गरिने कृषि गणनाले कृषकलाई कति फाइदा पुग्ला ? केपी शर्मा-माघ १४,२०७७ चितवन । अव हुने सातौँ कृषि गणना २०७८ मा हुने भएको छ । विस २०१८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८