• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
मकवानपुरमा खोलाले बगाएर १ जनाको मृत्यु
  • खबरदाता

साउन ३२, २०८०   मकवानपुरको राक्सिराङमा १ जनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय...

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
  • खबरदाता

साउन -३२, २०८०   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण...

टिकौली बस दुर्घटना : उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन
  • खबरदाता

साउन ३१,२०८०     चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट...

चितवनको टिकौली जङ्गलमा कलेज बस सहित ८ सवारीसाधन एकै ठाउँमा दुर्घटना,२० जना घाइते
  • खबरदाता

  साउन ३१,२०८० चितवनको टिकौली जङ्गलमा भयानक दुर्घटना भएको छ।उक्त दुर्घटना परि २० जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार बुधबार बिहान ११स्४० बजेको समयमा भरतपुर-९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको...

भीरबाट लडेर युवकको मृत्यु
  • खबरदाता

साउन ३०, २०८०       हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट...

कागबेनीबासी भन्छन्– मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी दिएकाले बाँच्यौं
  • रासस

  आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। माथिपट्टि निस्किएको केही मिनेटमै...

पहिरोमा ढुङ्गाले लागेर प्रहरी जवानको मृत्यु
  • रासस

साउन २७, २०८०   मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रवार साँझ मृत्यु...

पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
  • खबरदाता

साउन २७, २०८०   भोजपुर- पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो। परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
  • रासस

साउन २६, २०८०     जलेश्वर, २६ साउन । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो । गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८