• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
पाल्पामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते
  • खबरदाता

साउन २२, २०८०     पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज ९सोमबार० बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना...

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका छ जनाको मृत्यु
  • खबरदाता

साउन २१,२०८० भारत । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा...

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो
  • रासस

साउन २०,२०८० गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल...

थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु
  • खबरदाता

साउन २०, २०८० थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन...

कालीगण्डकीमा एकजना बेपत्ता
  • रासस

साउन -१९, २०८०   तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले...

नारायणीको पुलबाट फालहानेर मृत्यु हुने हेटौंडाकी उमा कुमारी रेग्मी
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - नारायणी नदिको पुलबाट फालहानेर मृत्यु हुने महिलाको सनखात भएको छ। उनी हेटौंडा उपमहानगर पालिका २ मकवानपुर बस्ने सरोज कुमार पराजुलीकी श्रीमती रहेको प्रहरीले जनाएको छ। बर्ष ५२ कि रेग्मीको दिउँसो १ बजे उनका श्रीमानले सनाखत...

काठमाडौँको न्यूरोडमा ८ तलाबाट हामफालेका व्यापारीको मृत्यु
  • खबरदाता

साउन- १७,२०८०   काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला...

नारायणगड- मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते
  • खबरदाता

साउन १६,२०८०   नारायणगड- मुग्लिङ सडकमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन। प्रहरीले जनाए अनुसार मंगलबार दिउँसो २ : २० बजेको समयमा उक्त सडक खण्डको गाईघाटमा मुग्लिङ बाट नारायणगढ तर्फ आउदै...

मनहरीमा सवारी दुर्घटना दुई जनाको मृत्यु
  • खबरदाता

साउन –  १५, २०८०   मकवानपुर- चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८