• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुर्गा प्रसाईंका बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • खबरदाता

चैत १३, २०८०, मंगलवार  चितवन । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड)लाई रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका अंगक्षकलाई रिहा गर्न...

आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    काठमाडौं-नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २(० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८।३ ओभरमा...

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले गरेको आदेशप्रति डा. केसीको आपत्ति
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    काठमाडौं – झापाको बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रा। डा। गोविन्द केसीले आपत्ति जनाएका छन् । मंगलबार डा। केसीले एक विज्ञप्ति जारी...

माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते
  • खबरदाता

चैत १३, २०८०, मंगलवार      चितवनमा माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं।को बसले आज दिउँसो बाटो...

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
  • एजेन्सि

चैत १३, २०८०, मंगलवार    बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर...

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
  • खबरदाता

    कञ्चनपुर–शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उनको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार...

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    चितवन–राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन्। भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा...

नुवाकोटबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक
  • खबरदाता

चैत १३, २०८०, मंगलवार  चितवन। पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको संघर्षले करोडौँका मालिक भएका छन्। चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको संघर्षले आज सफलताको शिखर चुमेको छ। अहिले गजुरेलको पाइप उद्योग, पानी...

गगन थापाले चैत १५ बाट पुनः संवाद यात्रा सुरु गर्ने
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार ९१५ चैत० बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८