चैत १२, २०८०, सोमवार ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ। गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृतक अन्दाजी २८...
चैत १२, २०८०, सोमवार अहमदाबाद । इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो । गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने...
चैत १२, २०८०, सोमवार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको...
चैत ११, २०८०, आइतवार काठमाडौं । काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् । उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार...
चैत ११, २०८०, आइतवार काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो । कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८...
चैत ११, २०८०, आइतवार काठमाडौं । होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौं उपत्यकास्थित...
चैत ११, २०८०, आइतवार चैनपुर । बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट...
चैत ११, २०८०, आइतवार -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८० चैत ११ गते तद्अनुसार सन् २०२४ मार्च २४ तारिख आइतबार फाल्गुन शुक्ल चतुर्दशी तिथि ९ः५६ पर पूर्णिमा...
चैत ११, २०८०, आइतवार दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ गतेदेखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८