• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार   काठमाडौँ– महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ। महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतमा ललितपुरमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले भेलाको उद्घाटन गरेका छन्। चैत २० गतेसम्म चल्ने उक्त...

चैत्र १६ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १६ गते तद्अनुसार सन् २०२४ मार्च २९ तारिख शुक्रबार चैत्र कृष्ण चतुर्थी तिथि विशाखा नक्षत्र...

वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार चितवन। वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती प्रदेश र गण्डकी...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
  • खबरदाता

चैत १५, २०८०, बिहीवार काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
  • खबरदाता

चैत १५, २०८०, बिहीवार   झापा — झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना
  • खबरदाता

चैत १५, २०८०, बिहीवार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था...

चैत्र १५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत १५, २०८०, बिहीवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १५ गते तद्अनुसार सन् २०२४ मार्च २८ तारिख बिहीबार चैत्र कृष्ण तृतीया तिथि स्वाती नक्षत्र...

बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी
  • खबरदाता

चैत १५, २०८०, बिहीवार गलकोट । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् । आजदेखि हुने एसईई परीक्षामा बागलुङबाट...

भरतपुरको रामनगर प्रहरी चौकी अगाडी बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते
  • खबरदाता

चैत १५, २०८०, बिहीवार भरतपुरको रामनगरमा बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८