• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नियत सफा राखेर काम गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

चैत १३, २०८०, मंगलवार  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सेवा निवृत भएकी सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्दै। काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। उनले...

सर्वोच्चको फैसला : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    काठमाडौँ–सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका...

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा
  • रासस

चैत १३, २०८०, मंगलवार    चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते...

चैत्र १३ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत १३, २०८०, मंगलवार    -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १३ गते तद्अनुसार सन् २०२४ मार्च २६ तारिख मंगलबार चैत्र कृष्ण पक्षको प्रतिपदा तिथि हस्ता...

वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा
  • खबरदाता

चैत १३, २०८०, मंगलवार  चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।...

अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
  • रासस

चैत १२, २०८०, सोमवार अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५...

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
  • रासस

चैत १२, २०८०, सोमवार   भरतपुर- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन्। ‍सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे। प्रदेश र स्थानीय तहका भावना,...

चैत्र १२ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत १२, २०८०, सोमवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १२ गते तद्अनुसार सन् २०२४ मार्च २५ तारिख सोमबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि उत्तरा फाल्गुनी...

तराईमा आज होली मनाइँदै
  • खबरदाता

चैत १२, २०८०, सोमवार काठमाडौं । रङको पर्व होली आज तराई क्षेत्रमा साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । होलीले सामाजिक सद्भाव पनि बढाउने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८