वैशाख ७, २०८१, शुक्रवार कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी...
वैशाख ७, २०८१, शुक्रवार चितवनमा ट्रक र कार ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका छन। जस मध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज (शुक्रवार) बिहन ६:१० बजेको समयमा भरतपुर -२९ मा पर्ने १७...
वैशाख ७, २०८१, शुक्रवार -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ७ गते तद्अनुसार सन् २०२४ अप्रिल १९ तारिख शुक्रबार चैत्र शुक्ल एकादशी तिथि मघा नक्षत्र...
वैशाख ७, २०८१, शुक्रवार सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दीर्घ सोडारीहरु कांग्रेससँग मिल्न जाँदासम्म माधव नेपाल गठबन्धनको विकल्प सोच्न सहिरहेका थिएनन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीका नाममा समर्थनपत्र लेख्दासम्म पनि नेपाल त्यसमा सहमत भइसकेका थिएनन् ।...
वैशाख ७, २०८१, शुक्रवार चितवन । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । उच्च...
वैशाख ६, २०८१, बिहीवार नारायणगढ । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ...
वैशाख ६, २०८१, बिहीवार चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैं र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन्। चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा...
वैशाख ६, २०८१, बिहीवार काठमाडौँ । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान...
वैशाख ६, २०८१, बिहीवार म्याजिक र ट्रक एकआपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन। चितवन प्रहरीका अनुसार आज (बिहीबार) बिहान ९:४५ बजेको समयमा नारायणगड मुग्लिन सडक खण्डको चौधकिलोमा उक्त दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढ तर्फ आई रहेको ना १...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८