वैशाख ५, २०८१, बुधवार घोराही– दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन्। विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन्।हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन...
वैशाख ५, २०८१, बुधवार कास्की– गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालांगहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो...
वैशाख ५, २०८१, बुधवार ढोरपाटन– गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन्। धारा र कुवा सुक्दै गए। भएको मुहानमा पानी छैन। एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ। गाउँको धारामा पानी आउन छाडेको दशक बढी...
वैशाख ५, २०८१, बुधवार काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा...
वैशाख ५, २०८१, बुधवार झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स ९सौर्य तारबार० निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको...
वैशाख ५, २०८१, बुधवार -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ बैशाख ५ गते तद्अनुसार सन् २०२४ अप्रिल १७ तारिख बुधबार चैत्र शुक्ल नवमी तिथि तिष्य ८ः१०...
वैशाख ५, २०८१, बुधवार आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम...
वैशाख ५, २०८१, बुधवार काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही हुने भएको छ । निर्माण काम सकेपछि ती स्थानलाई पहिलाको जस्तै नबनाई छाड्नेलाई पनि कारबाही गरिने महानगरले चेतावनी दिएको...
वैशाख ५, २०८१, बुधवार चितवन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८