• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
समस्याग्रस्त बिस सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी
  • खबरदाता

वैशाख ९, २०८१, आइतवार   काठमाडौँ–सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो । भूमि व्यवस्था,...

वैशाख ९ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख ९, २०८१, आइतवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्त नाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ९ गते तद्अनुसार सन् २०२४ अप्रिल २१ तारिख आइतबार, चैत्र शुक्लपक्ष त्रयोदशी तिथि उत्तरा...

कोसी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी
  • खबरदाता

वैशाख ९, २०८१, आइतवार   चितवन । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार...

वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ...

सुनकोसी-मरिण डाइभर्सन : सुरुङ छिचोल्न ११० मिटर बाँकी
  • रासस

वैशाख ८, २०८१, शनिवार काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२...

‘राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ’
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार काठमाडौँ–उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर...

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ–नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे । महाधिवेशनपछिको दोस्रो ठूलो निकाय रहेको...

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार     काठमाडौँ–सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका कामबाट जनता निरास छन् । सरकार बनाउने, ढाल्ने, मन्त्री बनाउने खेलमा नै सदन अल्मलिएको छ...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ–गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका हुन्। मुलुकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८