• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वैशाख ६ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ बैशाख ६ तद्अनुसार सन् २०२४ अप्रिल १८ बिहीबार चैत्र शुक्ल दशमी तिथि अश्लेषा नक्षत्र १०ः८ पर...

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् । मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबिच...

वाग्मतीसहित गण्डकी र कर्णालीमा वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी...

जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   तनहुँ– जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन्। सूचिकृत भएकामध्ये एक सय ८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेका जिल्लास्थित...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार काठमाडौँ–निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको...

सुदूरपश्चिममा एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   काठमाडौं– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो...

आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   मान्म– कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो। कोटदरबार क्षेत्र अग्लो...

भूमिगत तार पड्किँदा चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध
  • रासस

वैशाख ५, २०८१, बुधवार चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ बजेसम्म सञ्चालनमा आए...

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   काठमाडौँ– पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८