• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वैशाख ८ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं।२०८१ वैशाख ८ गते तद्अनुसार सन् २०२४ अप्रिल २० तारिख शनिबार चैत्र शुक्ल द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव...

वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना छैन । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ...

एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट शुरु, २ हजार ४५४ जना सहभागी हुने
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् । पार्टी कार्यालय...

कांग्रेस सांसद खड्काद्वारा स्काउटको जग्गा लिजमा लिएर भाडामा दिएको स्वीकार
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार नेपाली काँग्रेस सांसद दीपक खड्काले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गरेका छन्। उनले शुक्रवार पत्रकार सम्मेलन गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न आफू तयार रहेको बताए। सांसद खड्काले...

सांसद खानद्वारा सपथ ग्रहण
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख...

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार दमौली - तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन्...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार   चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन्। चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६४...

कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने जनाएको छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै प्रदेशसभा बैठक बोलाइएको भन्दै...

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार सिन्धुपाल्चोक। जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८