चितवन -अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा पढ्दै ५ उद्देश्य प्रस्तुत गरेका छन्। मन्त्री पुनका अनुसार उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनु बजेटको पहिलो उद्देश्य हो भने निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु अर्को उद्देश्य हो। त्यस्तै...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले...
काठमाडौं-सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको...
काठमाडौं– सरकारले फलफूल क्षेत्र विकासका लागि १ अर्ब ३९ करोड विनियोजन गरेको छ । संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । उनले पशु सुधारका लागि पनि विभिन्न कार्यक्रम ल्याएको...
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने योजना बनाएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो। त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष...
काठमाडौं –सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई बेडिङ र लुम्बिनीलाई बर्थिङ हवका रुपमा विकास गरिने कार्यक्रम...
साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड बजेट छुट्याएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।...
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरेका हुन्। उनले चालु आर्थिक वर्षको लागि १७...
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८