• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यी हुन् बजेटका पाँच उद्देश्य

  • खबरदाता

यी हुन् बजेटका पाँच उद्देश्य

चितवन -अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्‌मा पढ्दै ५ उद्देश्य प्रस्तुत गरेका छन्।

मन्त्री पुनका अनुसार उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनु बजेटको पहिलो उद्देश्य हो भने निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु अर्को उद्देश्य हो।

त्यस्तै मानव संशाधनको विकास गर्नु, स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरेर गरिबी न्यूनीकरण गर्नु तथा सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनुजस्ता उद्देश्य पनि बजेटले राखेको छ।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८