• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कार्यदलमा चार बुँदे सहमति, रविको नाम लेखिएन
  • खबरदाता

काठमाडौं- सहकारी प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले चार बुँदे सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरुको बैठकमा भएको समझदारीअनुसार कार्यदलको मंगलबार बसेको बैठकले चार बुँदे सहमति गरेको...

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै
  • खबरदाता

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष जेठ १५ गते सरकारले बजेट...

वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी भू–भागमा पर्नेछ पानी
  • खबरदाता

काठमाडौं । देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको...

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
  • खबरदाता

काठमाडौ– आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।...

कार्यदलको बैठक बस्दै, होला त कार्यादेशमा सहमति ?
  • खबरदाता

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ । हिजो ‘सहमति नजिक पुगेको’ भनिएको कार्यदलको बैठक आज पुनः बस्ने भएको हो । बैठक बिहान ११ बजे...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख। जेठ कृष्ण पक्षको पञ्चमी तिथि, गणतन्त्र दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ...

आज २०८१ साल जेठ १५ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख। जेठ कृष्ण पक्षको पञ्चमी तिथि, गणतन्त्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित
  • खबरदाता

काठमाडौं – टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ। सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानडाले दिएको १ सय ८४...

ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर
  • खबरदाता

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले सोमबार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८