• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

  • खबरदाता

५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाडौं-सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको छ । अर्थमन्त्री पुनले नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याएका छन् ।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८