• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राजमार्गको बजेट घट्यो, कुन राजमार्गमा कति ?
  • खबरदाता

सरकारले आगामी आर्थिक वर्षमा राजमार्ग निर्माणको कामलाई तीव्रता दिने बताएको छ। तर तुलनात्मक रूपमा बजेट भने न्युन विनियोजन गरिएको छ। सरकारले पूर्व(पश्चिम राजर्माग विस्तारको लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छ। काठमाडौं-तराईं-मधेश द्रुतमार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन...

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन
  • खबरदाता

काठमाडौँ — सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहसँगको...

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट
  • खबरदाता

काठमाडौं- सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत...

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल
  • खबरदाता

काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् । चालु आवमा कमला-ढल्केबर–पथलैया, बुटवल–...

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन
  • खबरदाता

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षको बजेट संसद्‌मा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको जानकारी दिए। ‘जेष्ठ नागरिक लगायत लक्षित समुदायलाई प्रदान हुँदै आएको सामाजिक...

सरकारले रोजगार बैंक स्थापना गर्ने
  • खबरदाता

सरकारले रोजगार बैंक स्थापना गर्ने भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद भवनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा रोजगार बैंक स्थापना गरी रोजगारी सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने उल्लेख गरिएको छ। श्रम बजारमा आवश्यक पर्ने रोजगार र...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना
  • खबरदाता

काठमाडौं– सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।...

स्वास्थ्य मन्त्रालयको बजेट ८६ अर्ब २४ करोड
  • खबरदाता

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।...

बजेट : कृषिमा लगानी दशकको घोषणा

जेष्ठ १५, २०८१ काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८