• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट, निलम्बन गर्न माग
  • खबरदाता

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो। सोमबार अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल...

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
  • रासस

वीरगञ्ज-अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगञ्ज...

विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी
  • खबरदाता

काठमाडौं– वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा...

चितवन दुर्घटना अपडेट : थप एकको मृत्यु
  • खबरदाता

नारायणगढ -मुग्लिन सडक खण्डमा सोमबार राती भएको सवारी दुर्घटनामा परि घाइते थप एक जनाको घाइतेको मृत्यु भएको छ। मृत्यु हुनेमा ना ३ ख ७९१५ नम्बर ट्रकका सह चालक बार्हबिसे राम्चे सिन्धुपाल्चोकका २१ वर्षिय राजन सुवेदी रहेका छन। उनको उपचारका क्रममा...

सहकारी प्रकरण : कार्यदलसहित शीर्ष नेताहरूको बैठक जारी
  • खबरदाता

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेताहरुबीच समस्या समाधानको विषय र कार्यक्षेत्रबारे छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसबाट...

बढ्दो गर्मीले रत्ननगरका विद्यालय बन्द, खोप अभियान स्थगित
  • खबरदाता

भरतपुर- गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।...

वाग्मती र कोसीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा पर्नेछ दिउँसो पानी
  • खबरदाता

चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल जेठ १४ गते सोमबार तदनुसार सन् २०२४ मे २७ तारिख। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल जेठ १४ गते सोमबार तदनुसार सन् २०२४ मे २७ तारिख। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८