• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रेम सप्ताह सुरु : आज ‘रोज डे’
  • खबरदाता

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म...

प्रतिनिधिसभा बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस...

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय
  • खबरदाता

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिबन्ध वित्तीय तथा भिसासँग सम्बन्धित छ। अमेरिकी, उसका सहयोगी तथा परिवारमाथि...

लगातार बढ्दैछ अमेरिकी डलर : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा बढेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ८३ पैसा र बिक्रीदर १४० रुपियाँ ४३ पैसा कायम भएको...

आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ २५ गते शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि । शल्य दशमी । तदनुसार सन् २०२५ फेब्रुअरी ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश
  • खबरदाता

चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश दयाराम ढकालको...

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने
  • खबरदाता

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।

बहुमत नपुने भएपछि संसद्‌मा आज अध्यादेश निर्णयार्थ पेस नगरिने
  • खबरदाता

सरकारले हालै ल्याएका अध्यादेश आज संसद्‌मा निणयार्थ पेस नगरिने भएको छ । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अध्यादेश निणयार्थ पेस नगरिने भएको हो । यसअघि, संघीय संसद् सचिवालयले आजको बैठकका लागि जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने...

रविविरुद्ध बहस गर्न चितवन आए त्रिपाठी र भण्डारी
  • खबरदाता

सहकारी ठगी मुद्दामा पीडितका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी चितवन  आएका  छन् । उनीहरूले पीडितका तर्फबाट बहस गर्न वकालतनामा लेखाएका छन्। उनीहरूसँगै अधिवक्ता रामचन्द्र गौतमले पनि पीडितका तर्फबाट वकालतनामा लेखाएका छन् । यसैबीच, छिमेकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८