• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल माघ २२ गते मंगलबार माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ४ तारिख। विश्व क्यान्सर दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ।...

आज २०८१ साल माघ २२ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ २२ गते मंगलबार माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ४ तारिख। विश्व क्यान्सर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण गरेका छन् । आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् । समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान...

आज मौसम सफा रहने, भोलि चारवटा प्रदेशमा वर्षा हुने
  • खबरदाता

देशका अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ...

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
  • खबरदाता

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या...

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल माघ १४ गते सोमबार माघ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जनवरी २७ तारिख। सोम प्रदोष व्रत। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा...

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र नभएको बताएका छन् । उनले नेपाली जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै...

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा मनाइँदै
  • खबरदाता

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८