• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

  • खबरदाता

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।

  • प्रकाशित मिति : माघ २४, २०८१, बिहीवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८