नारायणगड -मुग्लिन सडक खण्डमा यात्रु बहाक बस दुर्घटना भएको छ। चितवन प्रहरीले जनाए अनुसार आज बिहान करिब ४:४० बजेको समयमा उक्त सडक खण्डको घाइघाट स्थिति सेती दोभानमा सो दुर्घटना भएको हो। नेपालगंजवाट काठमाण्डौ तर्फ जादै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको...
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान ९शववाहन० सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए । यान सञ्चालन भएसँगै शोक र पीडाका...
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो कसरी लाग्यो भन्ने...
सिड्नी । नौ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको पहलमा स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित एक कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुगेका दोलखा घर भएका शेर साम्बो शेर्पा र तेह्रथुमका फुर्वा...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु...
आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्। अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका...
आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८