राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बिहीबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । बुधबार (हिजो) न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएको...
काठमाडौंको मालीगाउँमा ग्यास विस्फोट भएको छ । ग्यास विस्फोटका क्रममा कम्तिमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ । मालीगाउँको शानदार मःम पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ । उक्त पसलमा जम्मा १४ जना कार्यरत रहेको एक जना बाहिर...
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका...
चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा जङ्गली हात्ती मकुना मरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकाल्दै निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन गोली प्रहार भएको दाबी गरेको छ। बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको...
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस हुने भएको छ । बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाउने भएको हो । आज लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट...
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल...
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा...
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । देशको...
आज २०८१ साल माघ २४ गते बिहीबार माघ शुक्ल पक्षको नवमी तिथि। द्रोण नवमी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ६ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८