• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
काठमाडौं–१ : रन्जु ५ हजार ४ मतान्तरले अघि, कटाइन् १० हजार
  • खबरदाता

काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ४ मतान्तरले अघि छन् । २० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् । कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...

आठ हजार मत गन्दा काठमाडौं–३ मा राजु पाण्डे अगाडि
  • खबरदाता

काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् । हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान...

मुस्ताङमा कांग्रेसका गौचनको सुरुआती अग्रता
  • खबरदाता

म्याग्दी । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन् । हालसम्म १२ सय ६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन् । नेकपा (एमाले)का इन्द्रधारा...

चितवन २ मा रविले लिए अग्रता
  • खबरदाता

भरतपुर । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक हजार १५८ मत ल्याउँदा एमालेका...

चितवन ३ मा सोविताको अग्रता, रेणु पछ्याउँदै
  • खबरदाता

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।

काठमाडौं–८ मा विराजभक्तको फराकिलो अग्रता
  • खबरदाता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ। रास्वपाका विराजभक्त श्रेष्ठले ६ हजार १२७ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ४३३ मत पाएका छन् । कांग्रेसकी सपनाराज भण्डारीले ७३७ मत पाउँदा...

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि
  • खबरदाता

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी...

देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग
  • खबरदाता

प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए । विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।...

४ बजेसम्म ४५ प्रतिशत मत खस्यो
  • खबरदाता

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८