दाङ । स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ मलईमा अझैसम्म मत खसेको छैन । ६८२ मतदाता रहेको बबई गाउँपालिका–१ जनता आधारभूत विद्यालयमा दिउँसो पौने ४ बजेसम्म ५ महिला र ५ पुरुष गरी १०...
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेको सहभागिता उत्साहजनक रहेको जनाएको छ। निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको...
केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको...
प्रतिनिधिसभा निर्वाचनमा १ बजेसम्म ४४ लाख ४५ हजार ७९० मत खसेको छ । एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता मध्ये २४ प्रतिशतले मतदान गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा २३ प्रतिशत मत...
आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र र कर्णालीको ६ वटा मतदान केन्द्रमा भने मतदान हुन सकेको छैन । निर्वाचन आयोगले बैतडी र दार्चुलाका दुईवटा मतदान केन्द्रका मतदाताले नो भोट भनेर अहिलेसम्म मतदान नगरेको जनाएको हो । त्यस्तै,...
प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर–५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ। झापा–५ का विभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ मा सबैभन्दा...
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा मतदान जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म साढे १० लाख मत खसेको छ । बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको...
दोलखामा हवाई फायर गरिएको छ । तामाकोशी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो,” दोलखाका सहायक प्रमुख...
नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । काठमाडौंको मैतीदेवीमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । मतदानलगत्तै पत्रकारहरुसँगको कुराकानीमा उनले भनेका छन्, “यो निर्वाचन संविधानलाई ट्र्याकमा लैजान अनिवार्य थियो । शान्तिपूर्णरुपमा भइरहेको छ । यसैगरीकन निर्वाचन सम्पन्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८