चितवन । चितवन जिल्ला भर पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि माडी...
इटहरी । होम आइसोलेसनमा बसेका विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौ गते स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा कोरोना भाईरस रिर्पोट पोजेटिभ आएको थियो...
चितवन । कारोना भाइरसको संक्रमणबाट वीरगञ्ज र वुटवलमा १÷१ जना गरि थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –१५ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी रहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ...
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा...
चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...
काठमाडौँ । घरविदाबाट आई क्वारेन्टिनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाहरुमा घर बिदा सकि कार्यालय आई कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७...
अहिले भारतमा दैनिक ७० हजारको आसपासमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेका छन् । भारतका लागि यो दुःखद समाचार हो तर त्यत्तिकै मात्रामा खुसीको समाचार पनि । एकै दिन लगभग ६० हजारको हाराहारीमा संक्रमितहरु निकोपनि भए भने ९ सय ८० जनाको...
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अति आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पूर्व राष्ट्रपति ओबामाले डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि निशाना बनाउने छन् । आबोमाले अति आक्रमक रुपमा गर्ने...
- सन्ताेष लुइटेल किंशुका अब फेरि कुनै दिन फर्केर घर पुग्छु भन्ने कुरा उसले सपनामा पनि देख्न छाेडिसकेको थियो । सोच्थ्यो त खालि विदेश हिड्नुअघि बाआमा र श्रीमतीसँग सँगै बसेर बुनेका सारा सपना अनि भरखर दुई वर्ष टेक्दै गरेको सानो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८