परिक्षण मध्ये १५.९० प्रतिशतमा पोजेटिभ असार -३१ ,२०७८ चितवन । आज चितवनमा ६४९ जनाको पिसिआर परिक्षण गर्दा ८९ र ९९ को एन्टिजेन परिक्षण गर्दा ३९ जना गरि थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...
असार ३१, २०७८ बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता...
असार ३१, २०७८ आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठकमा देउवाले सबै...
असार ३१, २०७८ केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा...
असार ३१, २०७८ देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने रु आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ ।...
असार ३१, २०७८ विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्टिय...
एमाले फुट्दै, माओवादी जुट्दै स् देउवा सरकारमा माधव समूह समेत आउने तयारी असार ३१,२०७८ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मगलबार सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गरे । सो क्रममा प्रष्ट रुपमा डेढ वर्ष म सत्ता बाहिर बस्ने संकेत व्यक्त गरे । उक्त...
माधवकुमार नेपाल पक्षको हस्ताक्षरकै कारण सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि एमाले एकता सम्भावना झनै कमजोर बनेको ओली पक्षको धारणा छ। असार ३०, २०७८ सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा...
असार ३०, २०७८ सरकार परिवर्तन भएसँगै राजनीतिक परिदृष्य फरक देखिन थालेका छन् । ओली सरकारले शान्ति प्रक्रियामा ल्याएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह उनी हटेसँगै दलहरुसँगको छलफल र भेटघाट थालेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८