कात्तिक ३,२०७८ मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन...
कात्तिक ३,२०७८ नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक...
कात्तिक ३,२०७८ लगातार परेको बर्षाको असर प्रदेश १ मा पनि परेको छ। प्रदेशका सबै जिल्लामा मंगलबार साँझ देखि विद्युत सेवा ठप्प भएको छ। सोमबारदेखि परेको अविरल वर्षाका कारण प्रदेश १ मा विद्युत आपूर्ति गर्ने सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ...
कात्तिक २,२०७८ हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी...
कात्तिक २,२०७८ नेपालबाट मनसुन बाहिरिएलगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासि मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेका छन्। नेपालमा दुईवटा मौसमी प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको मौसमविद्ले बताएका छन्।...
कात्तिक २,२०७८ बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय...
कात्तिक २,२०७८ जिवन बिमा कम्पनी मध्ये सम्झनै पर्ने नाम सिटिजन लाइफ इन्स्योरेन्स । जसले आज सफलतापुर्बक आफ्नो स्थापनाकालको चौथो बर्ष पुरा गरेको छ। स्थापनाको दिवसको अवसरमा चितवनको नारायणगडमा रहेको शाखाले पनि एक कार्यक्रमको आयोजना गरि मनाएको छ। सिटिजनसंग आवद्ध...
कात्तिक २, २०७८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी...
बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८