कात्तिक ६, २०७८ म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा...
कात्तिक ६,२०७८ नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा युवा संगठित हुने लहर चलेको छ । एकीकृत समाजवादी पार्टी गठन भएको एक महिना पुरा भई दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा पार्टीमा निर्माण कार्यमा अभूतपूर्व उत्साह देखिएको हो। एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता...
कात्तिक ६,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयले हलचल मच्चाएको छ ।पार्टीलाई विभाजनबाट रोक्न हतारहतार १० बुँदे सहमति गरिएको थियो । उक्त सहमतिले पार्टी विभाजनलाई रोक्न नसके पनि माधवकुमार नेपालको पक्षमा लागेका भीम रावल लगायतका...
कात्तिक ३, २०७८ रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले...
कात्तिक ३, २०७८ केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो । पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी...
कात्तिक ३,२०७८ विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ। गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल...
कात्तिक ३,२०७८ मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र...
कात्तिक ३,२०७८ देशै भर लगातार परेको पानीले पहाडि क्षेत्रमा पहिरो जानुका साथै तराइ जलमग्न भएको छ । केही दिनयता भएको अत्यधिक वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्...
कात्तिक ३,२०७८ हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू९भागहरूमामा सामान्यदेखि पूर्ण बदली...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८