• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

काङ्ग्रेसको ६ बुँदे आचारसंहिता : पर्चा, पम्प्लेट, तुल ,ब्यानर बन्द

  • खबरदाता

काङ्ग्रेसको ६ बुँदे आचारसंहिता : पर्चा, पम्प्लेट, तुल ,ब्यानर बन्द

मंसिर २२,२०७८

नेपाली कांग्रेसको १४औं महाधिवेका लागि ६ बुदे आचारसंहिता जारि गरेको छ।

केन्द्रिय निर्वाचन सिमितले जारि गरेको आचारसंहितामा मतदानशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाइएको छ।

आचारसंहिता अनुसार सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालय र राष्ट्रिय सभा गृह तथा भृकुटीमण्डप वरपर प्रचार सामग्री राख्न पाइने छैन ।

उम्मेदवारहरूले भिजिटिङ कार्ड र सामान्य अपील भने वितरण गर्न पाइने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरले मतदानस्थलमा मोबाइल फोन लैजान नपाइने बताए ।

२५ मंसीरमा उम्मेदवारी दर्ता र २७ मंसीर बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८, बुधवार १४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८