• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तमु ल्होसारमा बिहिवार सार्वजनिक बिदा
  • खबरदाता

  पुस १४,२०७८ तमु ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ। तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई...

चिसो बढेपछि पहाडी जिल्लाको जनजीवन प्रभावित

पुस १४, २०७८ मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित...

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

  पुस १४, २०७८ / एजेन्सी जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद् भवनभित्र...

बदलियो मौसम, चन्द्रागिरिमा हिमपात

पुस १४,२०७८   हाल देशमा पबदलियो मौसमश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ...

लिपुलेकका मतदाताको नामावली सङ्कलन गर्ने तयारी

पुस १४,२०७८   नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ । अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ । सरकारले त्यस...

भूमाफियाद्वारा २१ जिल्लामा खोलादेखि मसानघाटसम्म अतिक्रमण

पुस १४,२०७८   सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर, यससम्बन्धी प्रतिवेदन सरकारले दुई वर्षसम्म सार्वजनिक...

के पुरुषको उचाइले यौन जीवनमा फरक पार्छ?

पुस १४,२०७८   पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन् । न्यूयोर्क...

प्रधानमन्त्री देउवाद्वारा भलिबल टोलीलाई बधाई

पुस १४,२०७८   प्रधानमन्त्री शेरबहादुर देउवाले एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिए । प्रधानमन्त्री देउवाले आगामी...

चितवन लगायत देशका अधिकांश स्थानमा वर्षा
  • खबरदाता

पुस १४,२०७८   पश्चिमि क्षेत्रबाट पुर्ब तर्फ सर्दै गएको पश्चिमी न्युन चापिय प्रणालीका कारण चितवन लगायत देश भर बर्षा भइरहेको छ। मंगलबार राति देखिनै चितवन लगायत देशका अधिकांस स्थानमा बर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८