• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बाँकेमा बाघको आक्रमणबाट तीन महिनामा तीनको मृत्यु

  पुस २३,२०७८ बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि...

गुण्डागर्दीमा संलग्न दुई पक्राउ

  पुस २३, २०७८ जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।  ...

एमाले चितवनमा अधिवेशन नहुँदै अध्यक्षको टुंगो,सचिवमा ढुङ्गाना र कडेँलको भिडन्त !

जिल्लामा जुनसुकै पदका लागि जतिसुकै उम्मेदवार तोकिएपनि केन्द्रको निर्णय हावी हुँदा एमाले भित्रको आन्तरिक लोकतन्त्रको खम्बा धरमराएको कार्यकर्ताकै गुनासो छ । चितवनमा पनि प्रतिस्पर्धा विनै निर्विरोध अध्यक्ष वनाउने केन्द्रको निर्णयले आउँदा दिनमा पार्टी भित्र कस्तो परम्परा रहला? केपी शर्मा   ...

हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गरिने !

  पुस २२,२०७८ नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन...

पाँचथरमा भएको आगलागीमा एक करोड ९० लाख बराबरको क्षति

  पुस २२,२०७८ पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः४०...

सिलिण्डर पड्किएर एकको मृत्यु, १२ घाइते

  पुस २२,२०७८ झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको...

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

  पुस २२,२०७८ / नारायण अधिकारी चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर...

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

  पुस २२, २०७८ नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका...

आगलागीमा तीन घर जले

  पुस २२,२०७८ पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८