• असार २६, २०८३, शुक्रवार Friday, 10 July, 2026

देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बिहान ८ बजे बस्दै

  • खबरदाता

देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बिहान ८ बजे बस्दै

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सुरु हुनेछ ।

शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ

  • प्रकाशित मिति : माघ ३, २०८२, शनिवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८