• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सरकारले भन्यो : लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै हो

माघ २,२०७८ नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक...

सिनेमा र जिम हल माघ १५ सम्म बन्द गरिने
  • खबरदाता

माघ २,२०७८ सरकारले माघ १५ गते सम्म सिनेमा हल त जिम हल बन्द गर्ने निर्णय गरेको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...

चितवनमा संक्रिय संक्रमितको संख्या ६४४ पुग्यो
  • खबरदाता

माघ २, २०७८ चितवन– चितवनमा आइतबार ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २२५ जनाको पिसीआर परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज पाँच जनाले कोरोना जितेका छन् । संक्रमित मध्ये सबै...

धुर्मुस सुन्तली विरुद्ध अख्तियारमा उजुरी, प्रक्राउ गरि कारबाही गर्न माग
  • खबरदाता

माघ २, २०७८ चितवन– धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अनियमितता भएको भन्दै उनीहरुविरुद्ध...

झापामा चार पालिकाको भूमिहीन आयोगसँग सम्झौता
  • रासस

  माघ २,२०७८ जिल्लाका १५ पालिकामध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले उक्त सम्झौता गरेका हुन् । देशभरका ९१ स्थानीय तहलाई...

राष्ट्रियसभाको बैठक स्थगित
  • खबरदाता

  माघ २,२०७८ राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज...

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

माघ २ ,२०७८ काठमाडौँ सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः...

अनुगमनको बिरोधमा चितवनका किराना पसल बन्द
  • खबरदाता

माघ २ ,२०७८ चितवन- प्रशासनले गरेको अनुगमनको बिरोध गर्दै चितवनका ब्यवसायीले किराना पसल बन्द गरेका छन । उनीहरुले आज बिहानैदेखि आफ्नो ब्यबसाय बन्द गरेका हुन। जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा आफूखुसी कसुर तोक्दै अधिकतम जरिवाना तोकेपछि सो को विरोधस्वरुप...

हात्तीको आक्रमणबाट चितवनमा शैनिकको मृत्यु
  • खबरदाता

  माघ २,२०७८ जंगली हात्तीको आक्रमणबाट चितवनमा एक शैनिक जवानको मृत्यु भएको छ। चितवनको भरतपुर महानगर २३ भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जको धुर्ब पोस्ट गस्ती गइरहेको बेला आक्रमण गरेको निकुञ्जले जनाएको छ। बाग्लुङको थिम्ति गाउँपालिका ४ घर भएका बर्स ३५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८