काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई टिकट दिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई टिकट दिएको हो ।
तामाङ धादिङ क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछिन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८