• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट

  • खबरदाता

कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट

नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् ।

विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नुपर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।

 

  • प्रकाशित मिति : माघ ५, २०८२, सोमवार १५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८