• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने
  • अन्य पत्रिका

  माघ २७, २०७८ निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न...

अग्निपरीक्षामा सभामुख ‘अग्नि’
  • अन्य पत्रिका

  माघ २७, २०७८ सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई...

छवटा अध्यादेश एकै पटक निष्क्रिय
  • अन्य पत्रिका

  माघ २७, २०७८ सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन्। अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् । महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा...

सबै मतदान केन्द्रको भिडियो निगरानी
  • अन्य पत्रिका

माघ २७, २०७८ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा...

अझै नयाँ दल दर्ता गर्न पाइने
  • अन्य पत्रिका

माघ २६, २०७८ सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । राजनीतिक दलको दर्ता कायम...

माघ २८ गतेदेखि पशुपति मन्दिर खोलिने
  • रासस

माघ २६,२०७८ कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार...

एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने
  • खबरदाता

माघ २६,२०७८ यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...

चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

२०७८,२६ माघ । चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४१७ जनाको पिसीआर र २८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै चितवनमा संक्रिय संक्रिमितको संख्या २१४४...

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

२०७८, २६ माघ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८