• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु


चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

२०७८,२६ माघ ।

चितवनमा बुधवार ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४१७ जनाको पिसीआर र २८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै चितवनमा संक्रिय संक्रिमितको संख्या २१४४ पुगेको छ ।जस्मध्ये २१०९ संक्रमित होमआइसोलेसनमै छन् भने ३५ जना संस्थागत आइसोलेसनमा छन् ।

चितवनमा पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २६, २०७८, बुधवार ०७:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८