• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आगो ताप्दा जलेर ७२ वर्षीया महिलाको मृत्यु

२०७८,२७ माघ । बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र...

सुनको मूल्यमा वृद्धि

२०७८,२७ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...

क्यासिनोको ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

२०७८, २७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५...

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
  • रासस

  माघ २७, २०७८ राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको...

नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना चितवनबाट पक्राउ
  • खबरदाता

  माघ २७,२०७८ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ घर भएका सन्दिप सापकोटा र रत्ननगर नगरपालिका ६ घर भएका प्रकाश न्यौपाने रहेको प्रहरीले जनाएको छ।सापकोटा...

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु
  • रासस

  माघ २७,२०७८ भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो । पहिलो चरणमा एक लाख ८०...

आजदेखि मौसममा सुधार हुने तर केहि स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

  माघ २७,२०७८ आज बिहिबारदेखि मौसम सुधार हुने देखिएको छ भने केहि स्थानमा अझै बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पुर्वानुमा महाशाखाका अनुसार बिहिवार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदलि रहने र बाकी भागमा मौसम सफा...

लागुऔषधसहित एक पक्राउ
  • रासस

माघ २७,२०७८ कास्की प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले...

दूधको उपभोक्ता मूल्य तोक्न अनुमति
  • अन्य पत्रिका

  माघ २७, २०७८ कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ। मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान ९डीडीसी०लाई अनुमति दिएको हो। ‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८