• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सहकारीलाई पनि ब्याजदर बढाउने दबाब
  • अन्य पत्रिका

  फागुन ३, २०७८ बैंक तथा वित्तीय संस्थाले फागुनदेखि ब्याजदर वृद्धि गरेपछि सहकारी संस्थाहरूलाई पनि ब्याजदर बढाउने दबाब परेको छ ।   सहकारी ऐन–२०७४ को प्रावधानअनुसार सहकारी संस्थाहरूले ऋण लगानीमा अधिकतम १४ दशमलव ७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी...

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै

  फागुन ३, २०७८ पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले...

एमसिसी टेबुल गर्न सभामुख सहमत
  • अन्य पत्रिका

फागुन ३, २०७८ सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।   सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित...

अमेरिकाले भन्यो – हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ
  • अन्य पत्रिका

 फागुन ३, २०७८ नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।   अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ...

छानबिन समितिको निष्कर्ष :खोप हराएको छैन
  • अन्य पत्रिका

  फागुन ३, २०७८ कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा। गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै...

युक्रेनमा रहेका नेपाली भन्छन् – आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ
  • अन्य पत्रिका

  फागुन ३, २०७८ परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।  ...

सिन्धुपाल्चोकमा ६८ किलो गाँजासहित ३ जना पक्राउ
  • रासस

फागुन २, २०७८ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरे खोलाबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र...

बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी
  • एजेन्सी

  फागुन २,२०७८ बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी...

प्रदेश नं १ को नाम ‘विराट’ राख्न राजवंशी समाजको माग
  • रासस

  फागुन २,२०७८ प्रदेश नं १ लाई विराट प्रदेश नामकरण गर्नुपर्ने राजवंशी समाज उत्थान समिति ९विराट० ले आज माग गरेको छ । समितिको यही फागुन ६ गते हुने १५औँ बृहत् भेलापूर्व आयोजित गरिएको पत्रकार सम्मेलनमा विराट राजासँग जोडिएको विराट राजवंशीहरु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८